Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जिल्लामा कोरोनाका बिरामी शून्य

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०१

रामेछाप । जिल्ला अस्पताल रामेछाप कोरोना मुक्त भएको छ । ५ सय ८ जनाको पिसीआर परीक्षण गर्दा २३ जना संक्रमित भएको पुष्टि भएकोमा उनीहरु निको भएर घर फर्किएसंगै अस्पताल कोरोना मुक्त भएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भवाइसलाई जानकरी दिए ।

अब जिल्लामा साउन १ गतेसम्म एक जना पनि कोरोनाका बिरामी जिल्लामा नभएको उनले बताए । तर याँहाका कोरोना पुष्टि भएका तीन जना काठमाडौंमा उपचार गराई रहेको उनले बताए । जिल्लाका ३३  जना मानिसहरुमा कोरोना पुष्टि भएको थियो । उनीहरु १० जना जिल्ला बाहिर बस्दै आएको छन् ।

गोकुलगंगा गाउँपालिकाका ११ जना, लिखु तामाकोसी गाउँपालिकाका १० र मन्थली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्ममा नेपालमा ११ हजार २५ जनाले कोरोनालाई जितेका छन् । यो कुल संक्रमित मध्ये करिब ६१ प्रतिशत हो । file Photo

यो पनि पढ्नुहोस्
११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कतार विश्वकपको खेल तालिका सार्वजनिक

Next Post

नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

Next Post
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...