Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार
0
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानको लागि आज पनि शीर्ष नेताहरु आन्तरिक छल्फलमा जुटेका छन् । आहिले केहीबेर अघि छलफल थालेका हुन । आजको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सहमतिको प्रयास खोजिने छ । 

गत असार १० गते देखि जारी बैठकले हालसम्म पनि सहमति जुटाउन सकेको छैन् । पार्टी भित्रै ओलीको राजीनामा माग भएपछि विवाद चर्किएको हो । आजको बैठकले सहमतिको प्रयास खोजने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए  । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

रामेछाप जिल्लामा कोरोनाका बिरामी शून्य

Next Post

आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

Next Post
आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.