Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पर्सी आइतबार बस्ने गरि नेकपाको बैठक पुनः स्थगित

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आगामी साउन ४ गते आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ३:०० बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते दिउँसो ३:०० बजे सम्मको लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

गत असार १० गते देखि जारी स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीको राजीनामा पार्टी भित्रै मागिएपछि चर्को विवाद् हुदै आएको छ ।

सोही विषयले निकास नपाउदा बैठक बस्न सकेको छैन् ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थए एक जनाको कोरोनाका कारण मृत्यु : ४० पुग्यो मृतकको संख्या

Next Post

One discharges after winning the corona in Sindhuli

Next Post
सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

One discharges after winning the corona in Sindhuli

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.