Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थए एक जनाको कोरोनाका कारण मृत्यु : ४० पुग्यो मृतकको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२,

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । हिजो राती उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु हो । सप्तरीको राजविराज नगरपालिका वडा नं १ का रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डाक्टर संजिव शर्माले जानकारी दिए ।

उनको मृत्यु भएसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।  दास हिजो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको आइसोलेसनमा  राखेर उपचार गर्दा मृत्यु भएको हो । उनको मृत्यु बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनचाँदीको भाउ घट्यो

Next Post

पर्सी आइतबार बस्ने गरि नेकपाको बैठक पुनः स्थगित

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

पर्सी आइतबार बस्ने गरि नेकपाको बैठक पुनः स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.