Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलि नेकपाको सचिवालय बैठक बस्ने

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in समाचार
0
भोलि नेकपाको सचिवालय बैठक बस्ने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२

काठमाडौं । भोलि (शनिबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपाको सचिवालय बैठक बस्ने भएको छ । गत असार १० गतेदेखि जारी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रकै शीर्ष नेताहरुले राजीनामा माग गरेपछि पटक पटक स्थायी कमिटी बैठक स्थगीत भैरहेका बेला भोली सचिवालय बैठक बोलाइएको हो ।

आजका लागि डाकिएको स्थायी कमिटीको बैठक पर्सी आइतबार सम्मका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठक साउन ४ सम्मलाई स्थगित भएपछि पार्टी नेतृत्वले सचिवालय बैठक डाकेको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

दुई अध्यक्ष केपी शर्मा ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्ष थामिने अवस्था नभएपछि सचिवालय बैठक डाकिएको हो। सचिवालय बैठकमा पनि सहमतिको प्रयास गरिने बताइएको छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आगामी सोमबारदेखि ५ दिन भिषण वर्षा,विपद्का घटनामा परि ११० जनाको मृत्यु

Next Post

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

Next Post
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.