Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in समाचार
0
दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ३,

रामेछाप । दोलखमा बा ५ ख ६५९० नम्बरको अरनिको गौरिशंकर यातयात बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटिबाट चरिकोटतर्फ गइरहेको बस आज बिहान दुर्घटनामा परेको हो । घाइतेहरु मध्येमा ६ जनाको चरिकोट अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बिहोराले जनता भ्वाइसलाई जानकारी  दिए ।

दुर्घटनामा घाइते मेलुङ गाउँपालिका वडा नं १ पवटिका ३१ वर्षिया नविन प्रसाद वली, २८ वर्षिया एलिना खड्का, २४ वर्षिया कविता वली, रुपेश खड्का, कालिन्चोक गाउँपालिका वडा नम्बर ३ लामीडाँडाकी २९ वर्षिया पवित्रा वली शिवाकोटी र उनका २ वर्षिया छोरा प्रमोद शिवाकोटी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

घाइते मध्ये ४२ वर्षिया राम चन्द्र खड्काको अवस्था गम्भरि रहेको छ । दुर्घटनामा बसमै फसेकी एक महिलालाई जेसिविको सहायतामा सकुशल उद्धार गरिएको छ । उनी सहित थप एक जना घाइतेलाई उपचारका लागि चरिकोट लगिदै गरेको प्रहरीले भनेको छ । दुर्घटनाको कारण र घटनाबारे थप जानकारी आउन बाँकी छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाको सचिवालय बैठक आज बस्दै

Next Post

बर्तमान नेपाली राजनिती “जोगी देख्दा भैसी तर्सिने अनि भैसी देख्दा जोगी तर्सिने “ जस्तै भएको छ – बिश्लेशक घिमिरे

Next Post
बर्तमान नेपाली राजनिती “जोगी देख्दा भैसी तर्सिने अनि भैसी देख्दा जोगी तर्सिने “ जस्तै भएको छ  – बिश्लेशक घिमिरे

बर्तमान नेपाली राजनिती “जोगी देख्दा भैसी तर्सिने अनि भैसी देख्दा जोगी तर्सिने “ जस्तै भएको छ - बिश्लेशक घिमिरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.