Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको सचिवालय बैठक आज बस्दै

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in समाचार
0
भोलि नेकपाको सचिवालय बैठक बस्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको नेकपाले जनाएको छ । हिजोका लागि डाकिएको स्थायी कमिटीको बैठक भोलि आइतबारसम्मको लागि स्थगीत भएको छ । हिजो बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ३ बजेसम्माको लागि सारिएकोमा पुनः स्थगित गरेर आइतबार सम्मको लगि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाकाले जानकारी दिए । उनका अनुसार बैठक आइताबर दिउँसो ३ बजे बस्नेछ । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक गत असार १० देखि पटक पटक बस्दै स्थगित हुदै आएको छ। 

स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

ओली दुबै पद नछाड्ने अडानमा छन्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

CPN secretariat meeting to be held tomorrow

Next Post

दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर

Next Post
दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर

दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.