Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको सचिवालय बैठक बालुवाटरमा जारी

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक  बालुवाटारमा जारी छ । अहिले दिउँसो ३ : ३० बजेदेखी बैठक बसी रहेको  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । गत असार १७ गते देखि पटक पटक स्थगीत हुदै आएको बैठकमा आजको बैठकले भोलीको स्थायी कमिटीको बैठकको लागि एजेन्डा तय गर्ने बुझिएको छ । 

भोली आइतबार नेकपाको स्थायी कमिटीको बैठक डाकिएको छ । यसअघिद्वय अध्यक्षहरुबिच छलफल भएको थियो ।

पार्टी केन्द्रीय सचिवालयकाे बैठक ३:१० बजेदेखि बालुवाटारमा जारी ।

— Surya Thapa (@ThapajiSurya) July 18, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

Investment of Parliament Development Fund in the river, the municipality stopped the payment (with video)

Next Post

कार्यविधि सरल बनाउन राष्ट्र बैंकलाई कांग्रेसको सुझाव

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

कार्यविधि सरल बनाउन राष्ट्र बैंकलाई कांग्रेसको सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.