Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्यविधि सरल बनाउन राष्ट्र बैंकलाई कांग्रेसको सुझाव

Milan Ghimire by Milan Ghimire
July 19, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ३

काठमाण्डौ । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७÷७८ मा पुनर्कर्जा कोष विस्तार भएअनुसार यसको पूर्ण उपयोग हुने वातावरण निर्माण गर्न परिपत्रमार्फत सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।

कांग्रेसले मौद्रिक नीतिका सम्बन्धमा आफूले दिएका सुझावमध्ये महत्त्वपूर्ण केही विषय समावेश भएको उल्लेख गर्दै यस्तो प्रतिक्रिया जनाएको हो ।

ुकोभिड–१९ का कारण व्यावसायिक क्षेत्रमा देखिएको शिथिलता अन्त्य गर्न सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्ु, समितिका संयोजक एवं सांसद विनोद चौधरीले भने ।
कोभिड–१९ ले अर्थतन्त्रमा सिर्जना गरेको शिथिलतालाई सम्बोधन गर्न मौद्रिक प्रोत्साहनका रुपमा सहुलियतपूर्ण कर्जा पूर्णरुपमा उपयोग हुने वातावरणले मात्रै अर्थतन्त्रको विस्तारमा अपेक्षित उपलब्धि हासिल हुनेछन् भन्ने समितिको ठहर छ ।

राष्ट्र बैंकले लगानीका स्रोतको उपलब्धतामा ध्यान केन्द्रित गरेजस्तै निजी क्षेत्रमा कर्जाको माग बढ्ने गरी लगानीका सम्पूर्ण वातावरण सुधार गर्नु सरकारको दायित्व हो । मौद्रिक नीतिले अर्थतन्त्र पुनरुत्थानका लागि स्रोतको उपलब्धता सुनिश्चित गरे पनि लगानीको वातावरणमा सुधार हुन नसके मौद्रिक नीतिको अभिप्रायः सम्बोधन नहुने चौधरीले उल्लेख गरे ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेकपाको सचिवालय बैठक बालुवाटरमा जारी

Next Post

११५ दिनपछि खुल्यो प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर

Next Post
११५ दिनपछि खुल्यो प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर

११५ दिनपछि खुल्यो प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.