Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाढी पहिरो जान सक्छ सचेत हौं- रामेछाप प्रशासन

Milan Ghimire by Milan Ghimire
July 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा निषेधाज्ञालाई थप कडाइ, बाहिरबाट आएका सबैलाइ अनिवार्य क्वारेन्टाइनमा राखिने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखि आगामी साउन आठ गते बिहिबारसम्म जिल्लाका विभिन्ना स्थानमा बाढी पहिरोको जोखिम रहेकाले सचेर भएर बस्न, सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार साँझ एक सूचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । प्रशासनले बाढी र पहिरो जानसक्ने भएकाले सचेत रहन भनेको हो । जल तथा मौसम पूर्वाअनुमान महाशाखाले आगामी सोमबारदेखि देशका विभन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । प्रशासनले बाढी पहिरोले पार्ने समस्याको समधानका लागि सम्बन्धित निकायहरु तयारी अवस्थामा रहेन पनि आग्रह गरेको छ ।

सूचना हेर्नुहोस्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विद्यालय खोल्न चाहने भए शिक्षा मन्त्रालयले सहजीकरण गर्ने : शिक्षकहरुलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन

Next Post

साउन ४ देखि ८ गतेसम्म घनघोर वर्षा हुनसक्ने तर्फ जिल्ला प्रशासनको सचेतना सूचना

Next Post
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

साउन ४ देखि ८ गतेसम्म घनघोर वर्षा हुनसक्ने तर्फ जिल्ला प्रशासनको सचेतना सूचना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...