Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप १५६ जनामा कोरोना पुष्टि : शून्य संक्रमित हुने जिल्ला ८ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
July 20, 2020
in समाचार
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४

रामेछाप । वितेको २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । त्यस्तै संक्रमित मध्ये ६६.२४ प्रतिशत कोरोनाका बिरामीहरु भने निको भएका छन् ।  नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।  उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै आज काठमाडौंमा थप तीन जना संक्रमित थपिएका छन् । ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएको जिल्ला तीन जिल्ला पुगेको छ । भने शून्य संक्रमित हुने जिल्ला आठ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

The number of Nepalese dying from corona worldwide reached 200: 93 percent recovered

Next Post

सावधानी नअप्नाए कोरोना झनै खतरानक रुपमा फैलिन सक्छ- प्रवक्ता गौतम

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

सावधानी नअप्नाए कोरोना झनै खतरानक रुपमा फैलिन सक्छ- प्रवक्ता गौतम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.