Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सावधानी नअप्नाए कोरोना झनै खतरानक रुपमा फैलिन सक्छ- प्रवक्ता गौतम

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४, रामेछाप, जनता भ्वाइस संवादाता

काठमाडौं । सरकारले नेपालीहरु दैनिक कोेरोनाको उच्च जोखिममा परेको बताएको छ । आइतबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले छिमेकी देशहरुमा दैनिक संक्रमिहरु थपिदै जानु, बिदेशबाट नेपालीको उद्धार जारी रहनु र मानिसहरुको भिडभाड बढ्नुले कोरोना उच्च जोखिममा परेको बताए । मानिसहरुले सरकारले जारी गरेको कोरोना रोकथामको सामन्य मापदण्ड पालना नगर्दा भोलीका दिनहरु झनै खतरनाक रहेको बताएको छ । आतबार गएको शनिबारको तुलनामा संक्रमितहुर दोब्बरले बढेका छन् । आज काठमाडौंमा तीन जना संक्रमितहरु थपिएका छन् ।

नेपालमा दैनिक संक्रमितहरु निको भैरहेको बेला सरकारले भने बाहिरी देश र देशभित्रै सावधानी नअपनाए कोरोना पनः फैलिने खतरा रहेको बताएको हो । हालसम्ममा नेपालमा ६६.२४ प्रतिशन मानिसहरु निकोभएका छन् । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप १५६ जनामा कोरोना पुष्टि : शून्य संक्रमित हुने जिल्ला ८ पुग्यो

Next Post

कुन-कुन जिल्ला हुन कोरोना मुक्त भएका आठ जिल्ला हेर्नुहोस्

Next Post
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कुन-कुन जिल्ला हुन कोरोना मुक्त भएका आठ जिल्ला हेर्नुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.