Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्र हुने : घरबाटै उत्तर लेखेर ल्याउन विषयमा छलफल हुदै

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in शिक्षा, समाचार
0
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४, जनता भ्वाइस संवादात

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको छ । त्रिविको रोकिएका र अब सञ्चालन गर्नुपर्ने परीक्षा सञ्चालनका लागि सुझाव दिन गठन भएको समितिले परीक्षा सुधार तथा समन्वय परिषद्मा पेश गरेको प्रतिवेदनमा परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिनेलगायतका विकल्पसहित सुझाव दिएको छ । तर त्रिविले भने विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो । यद्यपि परीक्षा प्रणालीको सम्बन्धमा सम्बन्धित संकायका डीनको कार्यालयले निर्णय लिन सक्ने बताइएको छ ।

परीक्षा तालिकालगायतका थप विषयमा परीक्षा सुधार तथा समन्वय परिषद्ले आवश्यक निर्णय लिने त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन मसान्तभित्र सञ्चालन गर्नुपर्ने सम्पूर्ण परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण स्थगित परीक्षा भने असोजभित्र सञ्चालन गर्ने तयारी छ । त्रिविमा नियमिततर्फ करिब ४ लाख र आंशिकतर्फ २ देखि ३ लाख गरी करिब साढे ६ लाख परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कुन-कुन जिल्ला हुन कोरोना मुक्त भएका आठ जिल्ला हेर्नुहोस्

Next Post

बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक

Next Post
बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक

बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.