Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना भाइरस संकमितको संख्या एक करोड ४४ लाख नाघ्यो : ८१ लाख २३ हजारबढी निको भए

Milan Ghimire by Milan Ghimire
July 20, 2020
in समाचार
0
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फोटो फाइल, कोरोना भाइरसको प्रतिकात्कम

साउन ०५,जनता भ्वाइस संवाददाता

काठमाडौं । विश्वभर कोरोना भाइरस संकमित हुनेको संख्या एक करोड ४४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४४ लाख ४८ हजार ७ सय ५१ जना मानिस संक्रमित भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख ५ हजार १ सय १६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

त्यस्तै विश्वभर ८१ लाख २३ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

नेपालमा १७ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तीन दिन भारी वर्षाको हुने : तराइमा डुवानको सम्भावना

Next Post

पार्टी एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

Next Post
पार्टी एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

पार्टी एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.