Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तीन दिन भारी वर्षाको हुने : तराइमा डुवानको सम्भावना

Milan Ghimire by Milan Ghimire
July 20, 2020
in समाचार
0
भोली पनि देशका अधिकांश स्थानमा वर्षा हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०५, जनता भ्वाइस संवादाता

काठमाडौं । आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले धेरै ठाउँमा वर्षा भैरहेको मौसम विद गंगा नगरकोटीले जनाकारी दिइन् । उनका अनुसार सोमबार, मंगलबार र बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । त्यसपछि भने विस्तारै मौसम खुल्दै जाने छ ।

विशेष गरि वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने छ । तराइका जिल्लाहरुमा अत्याधिक वर्षा हुने भएकाले डुवानको खतरा रहेको उनले बताइन् । देशै भरी भारी वर्षा हुने भएकाले लामो तथा छोटो दुरीका यात्रा गर्दा सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै

Next Post

विश्वभर कोरोना भाइरस संकमितको संख्या एक करोड ४४ लाख नाघ्यो : ८१ लाख २३ हजारबढी निको भए

Next Post
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि

विश्वभर कोरोना भाइरस संकमितको संख्या एक करोड ४४ लाख नाघ्यो : ८१ लाख २३ हजारबढी निको भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.