Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाढी,पहिरोले उमाकुण्ड पूर्ण रुपमा प्रभावित : ठाउँ-ठाउँमा पहिरोको जोखिम, सडक र संचार अबरुद्ध

Milan Ghimire by Milan Ghimire
July 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बाढी,पहिरोले उमाकुण्ड पूर्ण रुपमा प्रभावित : ठाउँ-ठाउँमा पहिरोको जोखिम, सडक र संचार अबरुद्ध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

फाइल फोटो : पहिरो

साउन ०५ जनता भ्वाइस संवादाता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वर्षाका कारण पूर्ण रुपमा प्रभावित भएको छ । केही दिन देखि निरन्तर परि रहेको वर्षाका कारण गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ । पालिकाका विभिन्न वडाहरुमा वर्षा संगै आएको बाढी र पहिरोको कारण धेरै बस्तिहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

सडकहरु  अबरुद्ध भएका छन् । भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरुमा समेत बाढी पहिरोको कारण उच्च जोखिममा परेको पालिकाले आफ्नो आधिकारीक फेस्बुक पेज मार्फत जनाकारी दिएको छ ।

त्याहाँ संचारको पहुँच पनि टुटेको छ । त्यस्तै बाढी पहिरोबाट पालिकाको वडा नं १ गुम्देलको लिखु खोला किनाराको बस्तिहरु, वडा नं २ बाम्तिको रोशी, ठाडो क्षेत्रका बस्तीहरु वडा नं ७ गौशवाराको भुजिको ठिन्केपु, वडा नं ३ कुबुकाँस्थलिका केही बस्तिहरु र पालिकाको केन्द्र प्रितीका बस्तिहरु र गुप्तेस्वरको बस्तिहरु पहिरोको उच्च जोखिममा परेकाले सतर्कता अपनाइएको जानकारी दिएको छ । अबरुद्ध बाटो, सडक खुलाउने काम भैरहेको पालिकाले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पार्टी एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

Next Post

नेपालमा गाईमा देखिएयो नयाँ भाइरस, ३ सय गाई मरे : रोगको पहिचान हुन सकेन

Next Post
नेपालमा गाईमा देखिएयो नयाँ भाइरस, ३ सय गाई मरे : रोगको पहिचान हुन सकेन

नेपालमा गाईमा देखिएयो नयाँ भाइरस, ३ सय गाई मरे : रोगको पहिचान हुन सकेन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.