Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा एक वर्षमा सवारी दुर्घटनामा परि ३ बालबलिका सहित १२ को मृत्यु : ६३ घाइते

Milan Ghimire by Milan Ghimire
July 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट काठमाडौं जादै गरेको बस काभ्रेमा दुर्घटना, २५ जना घाइते,६ गम्भिर,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फाइल फोटो : दुर्घटना

साउन ०५, जनता भ्वाइस संवाददाता

रामेछाप जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि तीन जना बालबालिका सहित १२ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका ट्रफिक प्रमुख रामेश्वार पाण्डेले जनता भ्वाइसलाई जनाकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ७ जना २५ देखि ६० वर्षका पुरुष, ३ जना १९ वर्ष मुनिका बालिका र ३६, ४१ वर्षकी दुई महिला रहेका छन् ।

त्यस्तै वर्षभरि भएका सडक दुर्घटनामा परि ६३ जना घाइते भएका छन् त्यसमा २३ जना गम्भीर घाइते भएका छन् । उनीहरु निको भएका छन् । ४३ जना सामान्य घाइते भएका थिए ।

साँघुरो बाटो, यातायातको चाप, तिवृ गतिको सवारी यात्रा, मोटरसाइकलमा असुरक्षित यात्रा, गाडीमा ओभर लोड्, ट्याक्टरमा मानिसहरुको ओसार पसार, चालकको लापरवाही आदिले दैनिक सवारी दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरे पनि मानिसले त्यसलाई गम्भिरता पूर्वाक नलिदा समस्या बढेको हो ।

यस्तै विभिन्न नियम उल्लङगन् गरेको आरोपमा जिल्लामा गत असार मसान्तसम्म ७ हजार २ सय ५० सवारी कारवाहीमा परेको छन् । भने कारवाहीबाट प्रहरीले ५२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।  

यसअघि समाचारको शिर्षक एक वर्षमा हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालमा गाईमा देखिएयो नयाँ भाइरस, ३ सय गाई मरे : रोगको पहिचान हुन सकेन

Next Post

कोरोनाको प्रकोपमा शैक्षिक क्षेत्र

Next Post
सम्झनामा आदिकवि

कोरोनाको प्रकोपमा शैक्षिक क्षेत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.