Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखुले सम्झियो बिपि

जनता भ्वाइस by जनता भ्वाइस
July 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखुले सम्झियो बिपि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ साउन , लक्षमण खड्का ।
रामेछाप ।३८ औ बि पि स्मृति दिवसको अवसरमा लिखु तामाकोसी गाउँपालिकामा बिपि बिचार समाजले बिचार गोष्ठी एवं बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।समाजका उपाध्यक्ष हिमाल महतको सभापतित्व, कांग्रेस नेता रामकुमार खड्काको प्रमुख आतिथ्यता तथा बिपि अध्ययन प्रतिष्ठान वाग्मती प्रदेश सदस्य निरोज खड्काको विशिष्ट आतिथ्यतामा भव्य कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता रामकुमार खड्काले सम्पुर्ण मूलूकक बिपिको बिचारमा चलेको भए पनि पछिल्लो पुस्ता बीपीको बिचारबाट च्युत हुँदै गएको गुनासो पोखे ।बिपि अध्ययन प्रतिष्ठान बाग्मती प्रदेश सदस्य निरोज खड्काले राजनीति, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, कला साहित्य लगायतका क्षेत्रमा बिपिको अतुलनीय योगदानको चर्चा गर्दै बिपि कोइरालानै मुलुकमा २००७ सालमा प्रजातन्त्र स्थापना भए पश्चातको सबैभन्दा अग्रणी ब्यक्तित्व रहेको धारणा राखे। बीपीको सिद्धान्त, बिचार र राजनीतिक मार्ग नै सिंगो लोकतन्त्र र लोकतान्त्रिक संविधान समेतको आत्मा भएको जिकिर गर्दै खड्काले भने नेपाली कांग्रेसभित्र बिचार कमजोर र बाहुबल बलियो हुँदै गएको छ यो सबै लोकतन्त्रवादीहरुका लागि राम्रो संकेत होइन ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य साजन तामाङ, लिखुतामाकोसी गाउँपालिका सभापति योगेश्वर तिमिल्सिना, वडा नं २ का वडाध्यक्ष पदम तामाङ, दुरागाँउका इकाई सभापति कमलप्रकाश सुनुवार, शिक्षक दीर्घबहादुर खड्का, बिध्यार्थी नेता प्रचण्ड सुनुवार लगायतले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए । बिचार गोष्ठी संगै कार्यक्रममा सहभागीहरुले बृक्षारोपण समेत गरेका थिए । प्रतिकुल समयका बाबजुद छोटो तयारीमै भब्य कार्यक्रम आयोजना गर्न सफल भएको भन्दै कार्यक्रमका सभापति हिमाल महतले कार्यक्रमले आफुहरुमा थप उर्जा र हौसला थपेको धारणा राखे !

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका डेढसय संक्रमित थपिए,७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

Next Post

पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु

Next Post
पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु

पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.