Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जबरजस्ती करणी मुद्धामा रामेछापका एक युवक पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 22, 2020
in समाचार
0
जबरजस्ती करणी मुद्धामा रामेछापका एक युवक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ७, भक्तपुर,
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका ९ बस्ने सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ जेठ २७ गते मध्यपुर ठिमी नगरपालिका ४ मध्यपुर अस्पताल अगाडि मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने व्यक्तिले पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ भन्दै फकाई सूर्यविनायक नगरपालिका ४ स्थित डेरामा लगेर जबरजस्ती करणी गरी कोही कसैलाई भने मारी दिन्छु भनेर धाक धम्की दिएको खुल्न आएको छ ।


साथै पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप् बसेकोमा उनी गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिए पश्चात् महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकोमा खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Next Post

राजविराजमा बिहानैदेखि कर्फ्यु

Next Post
राजविराजमा बिहानैदेखि कर्फ्यु

राजविराजमा बिहानैदेखि कर्फ्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.