Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
July 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ८ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय, रामेछापले गत आर्थिक वर्ष अर्थात् २०७६–०७७ मा आफूहरुले गरेका समुदाय प्रहरी साझेदारी कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । रामेछाप जिल्लाभर संचालन गरेका समुदाय प्रहरी साझेदरी रुपमा जम्मा ७ प्रकारका कार्यक्रम हरु भएका थिए । जसमा विद्यालयका विद्यार्थी प्रशिक्षण कार्यक्रम ८४ वटा भए भने उक्त कार्यक्रममा विभिन्न विद्यालयका ८ हजार ४ सय ८० जना विद्यार्थीहरुले सहभागिता जनाए ।


त्यस्तै प्रहरीसँग १ दिन कार्यक्रम ११ वटा संचालन भएकोमा साँढे ५ सय जनाको सहभागिता रहेको, सार्वजनिक सुनुवाई कार्यक्रम ६ वटा भएको जसमा ४ सय ४ जनाको सहभागिता रहको, विभिन्न कार्यक्रमहरुको र्याली ६ वटा भएको र जसमा १ हजार ६ सय ६० जनाको सहभागिता रहेको जनाएको छ ।


सामुदायिक अन्तक्र्रिया, सरसफाई र सामुदायिक बैठकहरु पनि जिल्ला प्रहरी कार्यालयले संचालन गरको जनाएको छ । जसमा सामुदायिक अन्तक्र्रिया कार्यक्रम ७३ वटा भएकोमा सो अन्तक्र्रियामा सहभागी सर्वाधिक बढी संख्या ५ हजार ७ सय ५८ जनाले सहभागिता जनाएका थिए । सरसफाई कार्यक्रम ५ वटा भएको जसमा ८ सय ८० जनाको सहभागिता रहेको र सामुदायिक बैठकहरुमा ८ सय ३५ जनाको सहभागिता रहेको थियो जुन १८ वटा बैठकको आँकडा हो ।


एक आर्थिक वर्षमा कूल २ सय ३ वटा कार्यक्रम गरिएकोमा १८ हजार ५ सय ६७ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापले उपलब्ध गराएको तथ्याङ्कमा जनाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

Next Post

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी हुँदै

Next Post
कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी हुँदै

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.