Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ८, काठमाडौं ।
यातायात व्यावसायीहरुले आजबाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।


काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुइनेछन् । एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।


यसैबीच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ । लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो, इमेज खबरमा जनाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राजविराजमा बिहानैदेखि कर्फ्यु

Next Post

रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

Next Post
रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.