Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सीतापाइलामा एक महिलामाथि एसिड प्रहार, अभियुक्तहरुलाई समात्न प्रहरी सफल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
सीतापाइलामा एक महिलामाथि एसिड प्रहार, अभियुक्तहरुलाई समात्न प्रहरी सफल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन ८, काठमाडौं ।
पछिल्लो समय महिलाहरुल प्रति दुव्र्यवहार बढ्दै गएको छ । लकडाउनको समयमा विशेष गरी महिला हरुलाई धेरै दुर्घटनाहरु हुने गरेका थिए । यसै क्रममा काठमाडौंको सीतापाइलामा १ युवतीलाई एसिड प्रहार गर्ने दुईजनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । उनीहरुका अनुसार ओखलढुङ्गाकी २२ वर्षिय पीडितले अर्कै केटा मन पराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेको अभियुक्तहरुले बयान दिएका छन् । डिएसपी निरञ्जनदत्त भट्टका अनुसार भारतीय नागरिक आलम एक फ्याक्ट्रीका कामदार हुन् ।


अभियुक्तहरुलाई काठमाडौ प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंकै डल्लुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लुमा डेरागरी बस्ने मोहमद आलम र भारत घर भएर डल्लुमा कालिगढको काम गर्ने आलम मोहम्मद रहेको बताइएको छ । उनीहरुले दही किन्न बजार निस्किएकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई चिन्न नसकेको बताए पनि सिसिटिभी फुटेजको सहायताबाट प्रहरीले अभियुक्त दुईजनालाई समात्न सफल भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

Next Post

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो नयाँ मौसमी तालिका

Next Post
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो नयाँ मौसमी तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो नयाँ मौसमी तालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.