Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अवैध लागूऔषध अफिम र गाँजा सहित पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 25, 2020
in समाचार
0
अवैध लागूऔषध अफिम र गाँजा सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १० काठमाडौं।
रुकुम (पूर्व ), पुथा उत्तरगंगा गाउँपालिका(१४ त्रिबेणीस्थित जंगलबाट अवैध लागूऔषध अफिम अन्दाजी ८ केजी सहित
कञ्चनपुर दोधारा(चाँदनी नगरपालिका बस्ने ३६ वर्षीया गाईनी कामी लगायत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अञ्चल प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले हुकामबाट रुकुम पश्चिमतर्फ लैजाँदै गरेको उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


मोरङ, सुन्दरहरैचा नगरपालिका(१० सुकुम्बासीटोल बस्ने केशब तामाङलाई अवैध लागूऔषध गाँजा आधा केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा लुकाई राखेको उक्त परिणामको गाँजा फेला परी उनलाई पक्राउ गरेको हो ।


महोत्तरी, रामगोपालपुर नगरपालिका(५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ग्राम सहित धनुषाधाम नगरपालिका(१ मौराहा बस्ने २० वर्षीय मदन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामगोलपुरबाट खटिएको प्रहरीले स.६ प १७५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक यादवलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।


झापा, मेची नगरपालिका(६ कालिखोलाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० ग्राम सहित सोही नगरपालिका(७ बस्ने १९ वर्षीय सुन्दर चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन्दरको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । साथै सुन्दरसँगै रहेकी निजको आमा ४५ वर्षीया रमिता चौधरी र सोही नगरपालिका बस्ने १५ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

Next Post

सोमबारबाट तीन दिनसम्म झरी हुने

Next Post
सोमबारबाट तीन दिनसम्म झरी हुने

सोमबारबाट तीन दिनसम्म झरी हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.