Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मास्क नलगाई हिँडे ठाउँको ठाउँ जरिवाना

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन १४, जनता भ्वाईस संवाददाता ।

रामेछाप ।  आज देखि मास्क नलगाई हिड्ने जो कोहिलाई पनि  रू एक सयका दरले जरिवाना गरिने भएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न बारम्बार जिल्ला प्रशासन कार्यलयले अनुरोध गर्दा समेत अँटेर भइ मास्क बिनानै मानिसको आवजजावत तथा बजारमा भिडभाड भएको कारणले जरिवाना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बताउछिन । जरिवाना रसिद छाप्ने काम सकिईसकेको रामेछाप ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।

 यो नियम आजै देखि लागु हुनेछ । जरिवाना गर्ने काम भने प्रहरी प्रशासनकै प्रत्यक्ष निगरानीमा हुनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापको झण्डै २४ लाख खर्च, हेर्नुस् सूचना यस्तो छ :

Next Post

बन्दाबन्दी पछिको समयमा अर्थतन्त्र सुधारको लागि अवसर र चुनौती

Next Post
बन्दाबन्दी पछिको समयमा अर्थतन्त्र सुधारको लागि अवसर र चुनौती

बन्दाबन्दी पछिको समयमा अर्थतन्त्र सुधारको लागि अवसर र चुनौती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.