Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जगदम्बा प्रा.लि.का सिइओको कोरोनाबाट निधन

जनता भ्वाइस by जनता भ्वाइस
August 1, 2020
in समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन १६, वीरगञ्ज ।
जगदम्बा इन्टरप्राइजेज प्रा.लि. बीरगञ्ज प्रमुख कार्यकारी अधिकृत नेवाराम शर्माको कोरोनाबाट बिहीबार राती निधन भएको छ । ५६ वर्षीय शर्माको राती साँढे ११ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो ।
भारतमा घर भएका उनी मुटुरोगबाट पीडित भई रहेको अस्पतालले जनाएको छ । साउन ७ गते अस्पताल भर्ना गरिएका उनलाई दिउँसोदेखि रोगले बढी च्यापेको थियो । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । सक्दो प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको गण्डक कोभिड अस्पतालका डाक्टर नीरजकुमार सिंहले बताए । उनको शव अस्पतालमै राखिएको छ । वीरगंजमा बिहिबार थप दुई पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । यसअघि बुधबार पनि यहाँ कोरनाबाट दुईजनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरनाबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको नेपाली पत्रिकामा खबर छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भूकम्पको घर बनाउने आशैआशमा मन्थली ओर्लिए पीडितहरु, यिनका पीडा न सरकार सुन्छ न भगवान नै

Next Post

आजदेखि चौथो चरणको अन्तर्राष्ट्रिय हवाई उद्धार

Next Post
भदौ १ बाट हवाई उठान सुचारु हुने, उच्च सावधानीसाथ हवाई संचालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

आजदेखि चौथो चरणको अन्तर्राष्ट्रिय हवाई उद्धार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.