Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 1, 2020
in समाचार
0
राजनीति प्रतिको पत्रकार विजयकुमारको व्याङ्ग्यात्मक ट्वीट भाइरल बन्दै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

साउन १६ । जनता भ्वाइस । प्रशिद्ध संचारकर्मी तथा लेखक विजयकुमारले कोरोना भाइरस कोभिड १९ का कारण देशका सबै अंगहरु धरासायी भएर जीर्ण भएको भएपनि राजनीतिको उद्योग भने मज्जाले फस्टाएको बताएका छन् । सामाजिक संजल ट्वीटर मार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आफ्नो ट्वीटमा विजयकुमार लेख्छन्, ‘रेमिट्यान्स पछि नेपालको ठूलो उद्योग राजनीति हो । यसले लाखौं मान्छेलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम दिन्छ । कोभिड १९ ले नेपालका अन्य सबै उद्योग, व्यापार सेवा क्षेत्रलाई खत्तम पारे पनि देशको सबैभन्दा ठूलो कारखाना अहोरात्र चालु छ । बधाई !’ विजयकुमारको यस ट्वीटले निकै ठूलो व्याङ्ग्य गरेको देखिन्छ । देश जति दुख्दा पनि राजनीतिमा कुनै असर नपर्ने र यसले फाइदै फाइदा हुने तर्फ उनको व्याङ्ग्य लक्षित छ

रेमिटेन्स पछि, नेपालको सबैभन्दा ठूलो उधोग राजनिति हो । यसले लाखौ मान्छेलाई प्रत्यक्ष, अपत्यक्ष रुपमा काम दिन्छ । कोविड १९ ले , नेपालका अन्य सबै उधोग, व्यापार , सेवा क्षेत्रलाई खत्तम पारे पनि ; देशको सबैभन्दा ठूलो कारखाना अहोरात्र चालु छ। बधाई !

— Vijay Kumar Panday (@Vijaykumarko) July 19, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आफू कोरोना भाइरस संक्रमणको सिकार भएपछि वीरगंज महानगरपालिकाका मेयरले दिए यस्तो मर्मस्पर्शी सन्देश

Next Post

मालाश्री साप्ताहिक २०७७ साउन ६

Next Post
मालाश्री साप्ताहिक २०७७ साउन ६

मालाश्री साप्ताहिक २०७७ साउन ६

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.