Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजै मात्र ९७ संक्रमित थपिए उपत्यकामा, स्थिति भयावह बन्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३१, काठमाडौं ।
दिनानुदिन कोरोना संक्रमितहरु बढ्दो क्रम छ । आज शनिबार मात्रै उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९–९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा बताइएको छ ।

आज शनिवार मात्रै काठमाडौंको बिध ल्याबमा १० जनामा कारोरोना संक्रमण पुष्टि भएको छ भने ललितपुरका १ व्यक्तिमा समेत संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


काठमाडौंकै बिएन्डबी अस्पतालमा ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ ।


समुदायस्तरमा गतिशील भएर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरु नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४ जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको हो ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २४जना, वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौंका ३ जना, सूर्य हेल्थ केयरमा काठमाडौंका २ र स्टार अस्पतालमा काठमाडौंका १० र ललितपुरका ७ जनागरि कूल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाको केन्द्रीय सचिवालयको ३१औं बैठक सम्पन्न, यस्तो छ निर्णयहरू

Next Post

मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?

Next Post
मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?

मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.