Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा थप एक जनामा कोरोना पुष्टि, २४५ जनाको रिपोर्ट आउन बाँकी

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ,भदौ २ सिन्धुलीमाढि ।

सिन्धुलीमा आज पुनः एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका युवालाई कोरोना संक्रमण देखिएपछि सिन्धुली नै ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण देखिएका ति पुरुषलाई सिन्धुलीको एपोलो अस्पतालमा आइसोलेसनमा भर्ना गरिएको छ ।
अहिले सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएका १७ जनाको सिन्धुलीमा उपचार भैरहेको छ । कमलामाई नगरपालिका–६ स्थित एपोलो हस्पिटलमा १६ जना संक्रमित पुरुषको उपचार भैरहेको समाचार छ । यस्तै सिन्धुली अस्पतालमा कार्यरत एक महिलाको भने सिन्धुली अस्पतालमै उपचार भैरहेको छ ।

सिन्धुलीबाट स्वाव संकलन गरि परिक्षण गरिएका मध्ये ३२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहको भनाई छ । जिल्लाबाट अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।


पछिल्लो समय स्वाव पठाइएका २४५ जनाको कोरोना परीक्षण रिपोर्ट भने आउन बाँकी छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानियमा त्रास फैलिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खुल्ने भए नगरपालिकाका वडा कार्यालयहरु

Next Post

सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा

Next Post
सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा

सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.