Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2020
in समाचार
0
सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ,भदौ २ सिन्धुलीमाढि ।

सिन्धुलीमा अहिलेसम्म विना मास्क हिँड्ने ७९७ जना कारवाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर क्षेत्रीका अनुसार श्रावण १३ देखि ३२ सम्म माक्स नलगाई बजारमा हिड्ने ७९७ जनालाई कारवाहि गरिएको छ । जसबाट ७२ हजार ८६० रुपैँया राजस्व संकलन भएको छ । तपाईको मास्क खोई ?

अभियान अन्तर्गत जिल्लाका विभिन्न संघसस्ंथाले निशुल्क मास्क वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मात्रै ३ हजार बढी नागरिकलाई निशुल्क मास्क वितरण गरेका सुचना अधिकारी उपेन्द्र न्यौपानेको भनाई छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि अनिवार्य रुपमा मास्क लगाउनलाई जिल्ला प्रशासन कार्यालयले विभिन्न संघ संस्था, स्थानिय तह लगाएत सँग समन्वय गरि कार्यक्रम गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा थप एक जनामा कोरोना पुष्टि, २४५ जनाको रिपोर्ट आउन बाँकी

Next Post

युवालाई काम र वृद्धलाई आराम दिने बेला भयो

Next Post
युवालाई काम र वृद्धलाई आराम दिने बेला भयो

युवालाई काम र वृद्धलाई आराम दिने बेला भयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.