Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
August 22, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, भदौ ५, सिन्धुलीमाढि ।

सिन्धुलीमा आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा कमलामाई नगरपालिकाका १३ देखी ५६ उमेर समुहका १ महिला सहित ७ पुरुष छन् । यस्तै सुनकोशी गाउँपालिका वडा नम्वर ३ का ६२ वर्षिय एक पुरुष र हरिहरपुरगढि गाउँपालिकाका एकजनामा कोभिड –१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।

जिल्लाको कमलामाई नगरपालिका– ६ का २८,३४ र ५६ बर्षिय, वडा नं. ७ का १३, २६, ३०, र ३३ बर्षिय, हरिहरपुरगढी गाँउपालिकाका ३१ बर्षिय एक पुरुष र सुनकोसी गाँउपालिकाका ६२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

आज कोरोना संक्रमण देखिएकामध्ये सिन्धुली अस्पतालबाट पठाइएको स्वाबमा ८ जना परेका छन् एकजना भने सुनकोशी गाउँपालिकाले धुलिखेल अस्पतालमा पठाएको स्वाबमा कोरोना पोजिटिभ देखिएको हो । यस सङ्गै जिल्ला भर सक्रिय सन्क्रमितको संख्या २६ पुगेको छ । जिल्लामा कारोना संक्रमण पुष्टि भएका १२ जना यसअघि निको भई घर फर्किसकेका छन्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

एकसाता थपियाे निषेधाज्ञा, जनजीवन थप प्रभावित्

Next Post

क्वारेन्टिनका लागि तोकिए होटल, जस्तो पैसा उस्तै होटल

Next Post

क्वारेन्टिनका लागि तोकिए होटल, जस्तो पैसा उस्तै होटल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...