Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in शिक्षा, समाचार
0
रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ११ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


रामेछाप नगरपालिकाले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ८ को ग्रेडसीट वितरण भइरहेको जनाएको छ ।


गत मंगलबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले भनेको छ, ‘शैक्षिक सत्र २०७६ को आधारभूत तह उत्तिर्ण परीक्षा (कक्षा ८) को विद्यालयगत ग्रड लेजर र ग्रेडसीट वितरण भइरहेको जानकारी गराउँदै यस लकडाउनको समयमा बालबालिकाहरुको आवश्यकतालाई ध्यान दिई समय भित्र उपलब्ध गर्न गराउनका लागि सम्बन्धित सबै विद्यालयहरुको लागि यो सूचना गरिएको छ । यदि ग्रेडलेजर र ग्रेडसीटमा प्राविधिक त्रुटि हुन गएको भए तपसीलको फरमेटमा सच्चाउने प्रयोजनार्थ विवरण समेत पेश गर्न हुन अनुरोध गरिन्छ ।’

शिक्षा शाखा प्रमुख शुकदेव नेपालद्वारा हस्तक्षरित सूचनामा भनिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने

Next Post

रामेछापका आज मात्रै ६ जनामा कोरोना पुष्टि

Next Post
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

रामेछापका आज मात्रै ६ जनामा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.