Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 28, 2020
in समाचार
0
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ११ सिन्धुलीमाढी ।

सिन्धुलीमा आज पुनः ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुधौली नगरपालिकाका एकजना र सुनकोसी गाउँपालिकाका ३ जना छन् । दुधौली नगरपालिकाका एक जना ४२ वर्षिय पुरुष छन् । उनलाई एपोलो हस्पिटलमा आइसोलेशनमा राखि उपचार थालिएको छ ।

यस्तै सुनकोसी गाउँपालिका दुई जना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको सिन्धुली अस्पताल व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित ३ जनामध्ये २ जना महिलालाई सिन्धुली अस्पताल र एक पुरुषलाई एपोलो हस्पिटलमा उपचार गरिने बताइएको छ ।

तस्वीर साभार : गुगल

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

५० वेडको आइसोलेशन भवन निर्माणमा जुट्न थाल्यो सहयोग

Next Post

झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन

Next Post
सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.