Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै

Kumar Shrestha by Kumar Shrestha
August 28, 2020
in समाचार
0
सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


भाद्र १२, सिन्धुलीमाढी । सिन्धुलीमा अबैध रुपमा ओसार–पसार गर्दैै गरेको एक ट्याक्टर काठ वन सुरक्षा गस्ती टोलीले विहिबार राती बरामद गरेको छ । एकपटक घरमा प्रयोग गरिसकेको काठ अबैध रुपमा ओसार–पसार गर्दैै गरेको अवस्थामा कमलामाई नगरपालिका वडा नं– ७ रामपुरबाट बरामद गरिएको सहायक वन अधिकृत अरुण कुमार तिवारीले जानकारी दिनुभयो । काठ ओसार–पसारमा प्रयोग भएको ज १ त ८५११ नं ट्याक्टर सहित कमलामाई नगरपालिका – ७ वर्देउटारका ट्याक्टर चालक सुमन परियारलाई नियन्त्रणमा लिइएको तिवारीको भनाई छ । थप अनुसन्धानपछि आवश्यक कार्वाही अगाडि बडाउने सहायक वन अधिकृत तिवारीले बताउनुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पालिकामा तेक्वान्दो एकेडेमी बन्दै, आगामी २ महिनामा निर्माण सम्पन्न हुने

Next Post

सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि

Next Post
सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि

सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.