Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पालिकामा तेक्वान्दो एकेडेमी बन्दै, आगामी २ महिनामा निर्माण सम्पन्न हुने

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in खेलकुद, राष्ट्रिय समाचार, समाचार
0
पालिकामा तेक्वान्दो एकेडेमी बन्दै, आगामी २ महिनामा निर्माण सम्पन्न हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १२ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


खाँडादेवी गाउँपालिकामा नेसनल तेक्वान्दो आईटीएफ एकेडेमी निर्माणको काम सुरु भएको छ ।
एकेडेमी निर्माण कार्य बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख रुपैयाँमा एकेडेमी निर्माण कार्य अगाडि बढेको हो ।


रामेछापका तीन गाउँपालिका दोरम्बा, सुनापति र खाँडादेवी गाउँपालिकाको सीमानामा रहेको गाल्पामा सुविधा सम्पन्न एकेडेमी बन्न लागेको सोही पालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिइन् । एकेडेमी निर्माण आउँदो कार्तिक महिनासम्म सम्पन्न गरिसक्ने योजना रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछिन् ।


एकेडेमी दुई रोपनीमा निर्माण आरम्भ भएको हो ।


विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण काम केही ढिला भए पनि हाल काम चलिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा एकै दिन १६ जना कोरोना मुक्त

Next Post

सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै

Next Post
सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै

सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.