Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 9, 2022
in समाचार
0
सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


भाद्र १२ सिन्धुलीमाढि । सिन्धुलीको सुनकोसी गाउँपालिकाभित्र भएका विभिन्न घटना र त्यसले गाउँपालिकाका जनतामा पर्न गएको असर प्रति नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनकोसी गाउँ कमिटिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनको उल्लंघन गर्दै गाउँपालिका कार्यालय र वरपर दिनहूँ जसो भिडभाड बढ्ने गरेका भन्दै स्थानियमा थप असर परेको विज्ञप्ती मार्फत् जनाएको छ । गाउँपालिका वडा नं ३ गणेस्थान बजारका श्याम जर्घामगरकी बुहारी शोभा जर्घामगरलाई घरमै गएर कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने कार्यका अगुवा राम बोगटी लगाएतलाई कानूनी कारवाही गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।
नेकपा सुनकोशी गाउपालिका कमिटिका अध्यक्ष रोमराज गिरी र सचिव लोकबहादुर थापाद्धारा जारी विज्ञप्तीमा गाउँपालिकाले न्यूनतम दररेटमै ठेक्का लगाउने कार्य भएको आशंका गर्दै सुनकोशी गाउँपालिका नेकपाले रद्ध गरि पुःन बोलपत्रको माग गरेको छ । गाउँपालिकाले आव ०७७र०७८ सुनकोसी नदी किनारका ढुंगा, वालुवा र गिट्टी संकलन तथा निकासीका लागि ठेक्का सूचनामा न्यूनतम अंक गतवर्षहरु भन्दा कम राखिनु, ठेक्कालाइ इ–विडिङमा नलैजानु, कम्पनीहरुलाइ प्रतिस्पर्धामा रोक लगाउनु, प्रतिस्पर्धाबिना न्यूनतम मूल्यमा ठेक्का दिने दुरासयका साथ काम अगाडि बढेको भन्दै ठेक्काको अन्तिम संझौता रोक्न गाउपालिकालाई आग्रह समेत गरेको छ । विज्ञप्तिमा अन्तिम ठेक्काको उक्त सम्झौता रोक्का गरि पुनः अन्लाईन प्रणलीमार्फत् सम्झौता आश्वान गन गाउँपालिका समक्ष माग गरिएको छ ।
यसअघि काँंग्रेस सुनकोसी गाउँपालिका कार्यसमितिले पनि विज्ञप्ति जारी गर्दै गाउँपालिकाको आन्तरिक स्रोत सुनकोसी नदिका ढुङ्गा, गिट्टी, बालुवा, अघिल्ले आर्थिक वर्षमा ६ करोड ९६ लाख सम्मा ठेक्का लागेकोमा यस आर्थिक ३ करोड २० लाखमा ठेक्का लिन खोज्ने कम्पनिलाई समेत दर्ता गर्न नदिई १ करोड २० लाख मा मिलेमतोमा सम्झौता गरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts

Previous Post

सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै

Next Post

नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’

Next Post
नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’

नाम जस्तै सेवा कम-नेपाल टेलिकम, 'बिना सेवा शुल्क झ्वाम !'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...