Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल लोकस्टारकोे टप १२ रामकुमार नेपाली

Milan Ghimire by Milan Ghimire
August 16, 2019
in जनता स्पेसल, मनोरञ्जन, समाचार
0
नेपाल लोकस्टारकोे टप १२ रामकुमार नेपाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछापका सान रामकुमार

जनता भ्वाईस्को एप डाउन्लोड गरि समाचार सजिलो गरि पढनुस्

https://janatavoice.com/

रामेछाप साउन ३१ निशा कार्की,


रामेछापका सान रामकुमार नेपालीे आइ एम इ नेपाल पफर्मर अर्फ द डे वन्न सफल भएका छन् । बिहिबार भएको नेपाल लोकस्टारको रियालिटि सो को टप १२ मा प्रवेश गर्दै उनी आइएमइ पफर्मर अर्फ द डे समेत बनेका हुन । उनले आ एम इबाट १० हजार नगद सहित एक कर्लस् मोबाइल समेत पाएका छन् । रामेछापको मन्थलीमा जन्मिएका नेपाली १५ वर्ष देखि सांगीतिक क्षेत्रमा लागेको र गीत संगीतमै जीवन बिताउने सानैदेखिको रहर पुरा हुदै गएको बताए । उनले रामेछापवासी अनि सम्पुर्ण नेपाली आमावुवा दाजुभाइको मायाले यो स्थानसम्म आइपुगेको र अझ अघि वढ्न सवैकोे साथको खाँचो रहेको बताए । सुरुमा काठमाण्डौ प्रवेश गर्दा एक छाक पनि खान धौ धौ परी भोकै सडकमा रात विताएको पल स्मरण गर्दै उनले आफु सङघर्षवाट आज यो दिनसम्म आइपुगेको सुनाए । जती सुकै बाधा आएपनि सङघर्ष गरेर अघि वढे सफल वन्न सकिने उनको भनाई छ

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आजबाट गाईजात्रा सुरु

Next Post

बिहिबार बाट चिसापानीमा हिलेजात्रा सुरु

Next Post
बिहिबार बाट चिसापानीमा हिलेजात्रा सुरु

बिहिबार बाट चिसापानीमा हिलेजात्रा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.