Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५ जना थपिए रामेछापमा संक्रमित, कूल संक्रमितको संख्या ९२ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
September 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २० । जनता भ्वाइस संवाददाता, रामेछाप


रामेछाप जिल्लामा आज फेरि ५ जना कोरोना संक्रमित भएका छन् ।


स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङ्का क्रममा ५ जनाका कोरोना पुष्टि भएको जनाएको हो । कोरोना संक्रमण हुनेहरुमा मन्थली नगरपालिका वडा नं. १ को १ जना २५ वर्षिय महिला र वडा नंं ११ का १ जना ४० वर्षिय पुरुष रहेका छन् ।


त्यस्तै रामेछाप नगरपालिका वडा नं. १ का ३४ वर्षिय पुरुष तथा ३९ र ७५ वर्षका पुरुषहरुको ठेगाना पहिचान हुन बाँकी रहको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
उल्लेखित पाँचैजना काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरु भएको बताइएको छ ।


यससँगै रामेछाप जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ९३ पुगेको छ । जसमध्येमा जिल्लाबाटै स्वाव संकलन गरि पठाइएका ४३ जना र बाँकी जिल्ला बाहिरबाट स्वाब परीक्षण गर्नेहरु रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शैक्षिक पोस्ट २०७७ साउन २०

Next Post

के हो यौन शिक्षा ? किन लिने ?

Next Post
के हो यौन शिक्षा ? किन लिने ?

के हो यौन शिक्षा ? किन लिने ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.