Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इजरायलले दोस्रो पटक लकडाउन गर्ने, विरोधमा मन्त्रीले दिए राजीनामा

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार
0
इजरायलले दोस्रो पटक लकडाउन गर्ने, विरोधमा मन्त्रीले दिए राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी, २९ भदाै । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले दोस्रो पटक लकडाउन गर्ने भएको छ । इजरायलले आउने शुक्रबारदेखि देशभर दोस्रो पटक लकडाउन गर्ने भएको बीबीसीले जनाएको छ ।

यस्तै यहुदीको नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो पटक पनि नागरिकले ठूलो मूल्य चुकाउन आवश्यक भएको बताएका छन् । इजरायलमा पछिल्लो समय दैनिक ४ हजार कोरोनाका नयाँ सङक्रमित थपिने गरेका छन् ।

लकडाउनको विरोधमा इजरायलका एक मन्त्रीले पदबाट राजिनामा समेत दिएका छन् । उनले सत्ताधारी पार्टीसँगको आफ्नो समर्थन पनि फिर्ता लिने बताए ।

९० लाख जनसंख्या रहेको इजराइलमा कोरोनाका कारण अहिलेसम्म एक हजार १ सय ८ जनाको ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भइसकेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

Next Post

बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश

Next Post
बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश

बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...