Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विवादित नेकपाको स्कुल विभाग टुङगो लाग्यो

Milan Ghimire by Milan Ghimire
August 17, 2019
in जनता स्पेसल, समाचार
0
विवादित नेकपाको स्कुल विभाग टुङगो लाग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३१ साउन

लामो समय देखि विवादित नेकपाको स्कुल विभाग टुङगो लागेको छ । शुक्रबार नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । शुुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी सुम्पिएकव् छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपाललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रबक्ता नारायणकाजी श्रेष्ठले पाएका छन् । नीति प्रतिष्ठान प्रमुख भने झलनाथ खनालले पाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

बिहिबार बाट चिसापानीमा हिलेजात्रा सुरु

Next Post

बिहिबार बाट सुरु हिलेजात्रा रामेछापको मन्थलीमा फोटो (फिचर)

Next Post
बिहिबार बाट  सुरु हिलेजात्रा रामेछापको मन्थलीमा फोटो (फिचर)

बिहिबार बाट सुरु हिलेजात्रा रामेछापको मन्थलीमा फोटो (फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.