भदौ २९, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले घर नक्सा अभिलेखिकरण गर्न समय सिमा तोकेको छ |
भदौ २६ गतेको बसेको कार्यपालिकाको बैठककोय सिमा तोकेको जो ।
निर्णयअनुसार स्थानिय जनताको गुनासोको आधारमा गाउँपालिका भित्र बिगतमा निर्माण भइ अभिलेखिकण हुन बाँकी रहेका R.C.C. घरहरुको अभिलेखिकरणको अवधि मिति २०७७/०७/०१ गते सम्म कायम गरिएकोछ ।
उक्त मिति भित्र अभिलेखिकरणको लागि दर्ता गराई सक्न पालिकाले सूचनामा भनेको छ |






