Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वर्षाका कारण ६ घर जोखिममा, पिडितलाई पालिकाको राहत

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
वर्षाका कारण  ६ घर जोखिममा, पिडितलाई पालिकाको राहत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९, रामेछाप ।

गोकुलगंगा गाउँ पालिका वडा नं १गर्जाङ मा भदौ २६गते परेको अबिरल वर्षा का कारण गर्जाङ बस्ने ६ घर परिवार समस्यामा परेका थिए ।

ती ६ घर परिवारलाई पालिका अध्यक्ष खड्क बहादुर सुनुवारको टोलीले  राहत बितरण गरेको छ ।

पालिकाले प्रत्येक परिवारलाई १ बोरा चामल, ५ केजी दाल, चिनी १ केजी, नुन १ प्याकेट्, साबुन ४ वटा, कम्बल १ थान, त्रिपाए २-२ वटा र खानेतेल १ लिटर उपलब्ध गराएको छ ।

भदौ २६ गते अबिरल वर्षाका कारण ६ घर भासिएको र उनीहरूलाई तत्काल उद्धार गरि सुरक्षित ठाउँमा सारिएको थियो ।

घर भासिनेहरूमा छत्र बहादुर बस्नेत, दिलमायाँ बस्नेत, मोहन बहादुर बस्नेत, दिनेश बस्नेत, राज बहादुर बस्नेत र डम्बरबहादुर बस्नेत रहेका छन् ।

पालिका अध्यक्ष सुनुवारले जनता भ्वाईस सँग भने : हामीले पिडितलाई अझै २ हप्ता सो भासिएको घरमा नबस्न भनेका छौँ ।

फोटो : ललिता श्रेष्ठको फेसबुक वालबाट ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

घर नक्सा अभिलेखिकरण गर्न समय सिमा

Next Post

असोज ६ देखि विद्यालय खुल्छ : अध्यक्ष सुनुवार

Next Post
घर नक्सा अभिलेखिकरण गर्न समय सिमा

असोज ६ देखि विद्यालय खुल्छ : अध्यक्ष सुनुवार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...