Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कक्षा १२ को परिक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले थाल्यो तयारी

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in शिक्षा, समाचार
0
कक्षा १२ को परिक्षाका लागि  राष्ट्रिय परीक्षा बोर्डले थाल्यो तयारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कक्षा १२ को परिक्षाका लागि  राष्ट्रिय परीक्षा बोर्डले तयारी तयारी सुरु गरेको छ। आफू अध्ययनरत विद्यालयमा परिक्षा सेन्टर पायक पर्ने नपर्ने बारे बोर्डले अध्ययन गर्न सुरु गरेको हो ।

कोभिड-१९ को संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरूमध्ये के कति विद्यार्थीहरू महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेका छन्  भन्ने अध्ययन राष्ट्रिय परीक्षा बोर्डले सुरु गरेको छ ।

 सोको विवरण उपलब्ध गराउन बोर्डका प्रदेश/शाखा कार्यालयहरूलाई बोर्डले सूचित गरिसकेको छ ।

यसका साथै बोर्डले सम्बन्धित सम्पूर्ण विद्यालयहरूले पनि आ-आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका र हाल विद्यालयको पायक पर्ने स्थान भन्दा टाढाको स्थानमा रहेका विद्यार्थीहरूको हाल बसोबास गरिरहेको स्थान र सो नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोड कोड उपलब्ध गराउन सूचना जारिगरेको छ ।

विद्यालयको नाम, ठेगाना र कोड बोर्डले आफ्नो website  https://www.neb.gov.np मा राखेको जनाएको छ ।। बोर्डले सो विवरण बोर्डका सम्बन्धित कार्यालयहरूमा ७ (सात) दिनभित्र उपलब्ध गराउन भनेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)

Next Post

घर नक्सा अभिलेखिकरण गर्न समय सिमा

Next Post
गोकुलगंगाले द्धन्द्ध पीडित परिवारलाई ३० हजारका दरले सहयोग गर्ने

घर नक्सा अभिलेखिकरण गर्न समय सिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.