Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लम्पिस्कीन रोग नियन्त्रण तर्फ

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
September 15, 2020
in समाचार
0
लम्पिस्कीन रोग नियन्त्रण तर्फ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ३०, सिन्धुलीमाढि ।

सिन्धुलीमा लम्पिस्कीन रोग नियन्त्रण तर्फ रहेको पाइएको छ । जिल्लाको कमलामाई नगरपालिकामा श्रावण अन्तिम साताबाट देखा परेको रोग नियन्त्रणतर्फ रहेको पशु शाखा कार्यालय सिन्धुलीले जनाएको छ ।

नगरपालिकामा अहिलेसम्म १८ वटा पशुहरुमा यो समस्या देखिएको पशु प्राविधिक अर्जुन थापाले बताए । उनका अनुसार लम्पिस्किन रोग देखिएको पशुको शरिरमा खटिरा आउने, ज्वरोआउने, घाँसपानी नखाने, शिथिल हुने जस्ता लक्षणहरु देखा पर्ने गर्दछ ।

अहिलेसम्म नगरमा गाई, गोरु, बाच्छि, भैँसी लगाएत पशूहरुमा यस्तो समस्या देखिएको बताइएको छ ।

नगरपालिकाको पशु शाखा कार्यालयले वडामा कार्यरत पशु प्राविधिकहरुले रोगी पशुको उपचार गर्दै आएका छन् ।

रोग देखिएका पशुहरुलाई लगाउनुपर्ने इन्जेक्सन भने स्थानियले शुल्क तिर्दै आएका छन् । पशु प्राविधिक थापाले अहिले नगरभित्र खासै यस्तो समस्या नरहेको बताए ।

उनले यस्तो समस्या देखिएमा तत्काल वडामा खटिएका पशु प्राविधिकलाई खवर गर्न आग्रह गरे ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

नेपालमा आज एकै दिन १५ जनाको मृत्यु, मर्नेको ३६० पुग्यो

Next Post

संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

Next Post

संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.