Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाेलन्जाेरले गर्याे अपांगता भएकाहरुलाई सम्मान

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
September 15, 2020
in समाचार
0
गाेलन्जाेरले गर्याे अपांगता भएकाहरुलाई सम्मान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ३०, सिन्धुलि।

सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

साेमवार एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिकाभर रहेका १६७ जना पुर्ण तथा आंशिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको बताइएकाे छ ।

गाउँपालिकाले पुरुषलाई दाैरा सुरुवाल तथा महिलालाई गुन्युचाेलि लगाएतले उनिहरुलाई सम्मान गरेकाे प्रमुख प्रशासकिय अधिकृत असाेक दर्जिले बताए।

समाजमा उनिहरुकाे क्षमता अभिवृद्धि गर्न तथा अात्मवल बढाउन यसाे गरिएकाे गाउँपालिका प्रमुख पुष्प कार्किकाे भनाई छ ।

उनले स्थानिय तहले गरेकाे काम लक्षितवर्गले प्रत्येक्ष महसुस गर्ने खालकाे हुनुपर्नेमा जाेड दिए ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

Next Post

ओझेलमा परेको तिल्केस्थान डाँडो

Next Post
ओझेलमा परेको तिल्केस्थान डाँडो

ओझेलमा परेको तिल्केस्थान डाँडो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.