Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 9, 2022
in समाचार
0
समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र ३१, सिन्धुलि ।

सिन्धुलिकाे दुई पालिकाका करिव ३०० घरधुरि अन्धकारमा जीवन काट्न वाध्य भएका छन् । जिल्लाकाे तिनपाटन र फिक्कल गाउँपालिकाका नागरिकहरु स्थानिय तेस्रो वाक्सुखाेला जलविद्युत् अायाेजनाकाे समयमा मर्मत सम्भार नहुँदा अन्धकारमा बस्न वाध्य भएका हुन् । तिनपाटन गाउँपालिकाकाे वडानम्वर ७ र ८ तथा फिक्कल गाउँपालिकाकाे वडा नम्वर २ का नागरिकले उक्त अायाेजनाबाट विधुत् उपभोक गरिरहेका छन् ।

जिल्लाकाे फिक्कल गाउँपालिकाकाे सबै वडा राष्ट्रिय प्रसारण लाईन भने पुग्न अझै सकेकाे छैन । गाउँपालिका उपप्रमुख पार्वती सुनुवारका अनुसार अहिले मर्मतका लागि सामान ल्याउनमै समस्या परेकाे छ । मर्मतकाे सामग्री ल्याउने प्रक्रिया अघि बढेकाे भएपनि देशवाहिरबाट ल्याउनुपर्ने सामान भएकाले पनि समस्या परेकाे उहाँको भनाई छ । थप समस्या त विश्वव्यापि काेराेना तथा वर्षाले थपिदिएकाे उपप्रमुख सुनुवारले बताउनुभयाे ।

नागरिकको याे समस्याको समाधान कहिले हुने भन्ने बारे उहाँले बाेल्न चाहनुभएन । यसैगरि तिनपाटन गाउँपालिकाका प्रमुख कर्ण थापाले याे समस्या समाधानमा अाफुहरु लागिरहेको जिकिर गर्नुभयाे । उहाँले यसअघि अवकाे दशैँ सम्ममा गाउँपालिकाभर राष्ट्रियप्रसारण लाइनकाे विधुत् जाेड्ने बताउँदै अाउनुभएकाे थियाे ।

काेराेना तथा वर्षाकाे कारण अवकाे फागुनसम्ममा विजुलि बालिसक्ने लक्ष्यका साथ काम भैरहेकाे प्रमुख थापाकाे भनाई छ। अहिले वडा नम्बर ७ मा एडिविले काम सम्पन्न गर्न लागेकाे जनाईएकाे छ । यस्तै वडा नम्बर ८,९ लगाएमा पनि धमाधम काम भैरहेको बताईएकाे छ । गाउँपालिका प्रमुख थापाका अनुसार तार, ट्रान्सर्फमर लगाएतका सामग्री लाउने प्रक्रियामा रहेकाे छ । निर्णायक तहमा रहेकाहरुकाे बाेलि मिठाे भए जतिनै कामले गति लिने हाे भने साँच्चै समस्यामा रहेका निर्दाेष नागरिकले राहत पाउने थिए ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

कृषक मैत्री बन्दै गाउँपालिका, आफ्ना कृषकहरुलाई अनुदानको ओइरो (सूचना सहित्)

Next Post

काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस

Next Post
काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस

काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.