Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषक मैत्री बन्दै गाउँपालिका, आफ्ना कृषकहरुलाई अनुदानको ओइरो (सूचना सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
September 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कृषक मैत्री बन्दै गाउँपालिका, आफ्ना कृषकहरुलाई अनुदानको ओइरो (सूचना सहित्)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३१, जनता भ्वाइस संवाददाता, रामेछाप


दोरम्बा गाउँपालिकाले कृषकहरु केन्द्रीत विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरेको छ । गत भदौ २६ गते एक सूचना प्रकाशन गर्दै पालिकाले कृषकहरुका लागि कृषि औजार, फलफूलका बिरुवा, किवी जातको फलका लागि आवश्यक थांक्रा बनाउने सिमेन्ट, तरकारी रोपणका लागि टनेल बनाउने सामग्री अनुदानमा वितरण गर्न लागिएको पालिकाले जनाएको छ ।

हेर्नुहोस् सूचना…


भदौ २६ गते प्रकाशन भएको सूचनाको ३० दिन भित्र निवेदन दिन आग्रह गरिएको सूचनामा कृषक, कृषक समूह, सहकारी, कृषि फर्महरुबाट निवेदन माग गरिएको हो । समूह, कृषि फर्म तथा सहकारीको हकमा गाउँपालिकामा सूचीकृत भएकाहरुका लागि मात्रै निवेदन दिन भनिएको छ ।


सूचनामा भनिए अनुसार अनुदान लिनका लागि १० रुपैयाँको टिकट टाँस गरिएको निवेदनका साथमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, समूह वा सहकारी वा फर्म भएको बैठकको निर्णयको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि, तिरो तिरेको रसिदको प्रतिलिपि, गुठी जग्गा भएमा मालपोत तिरेको रसिद् तथा सम्बन्धित वडा कार्यालयको सिफारिस समेत संलग्न गर्न भनिएको छ ।


Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओझेलमा परेको तिल्केस्थान डाँडो

Next Post

समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

Next Post
समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...