Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाल निबन्ध प्रतियोगिता निबन्ध पठाउने समय थप, कहिलेसम्मका लागि थप भयो ? हेर्नुहोस् (सूचना सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
बाल निबन्ध प्रतियोगिता निबन्ध पठाउने समय थप, कहिलेसम्मका लागि थप भयो ? हेर्नुहोस् (सूचना सहित्)
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

असोज ०७ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
जनता भ्वाइस डट्कमले आयोजना गरेको विश्वस्तरीय बाल निबन्ध प्रतियोगिता –२०७७ को समय थप गरिएको छ ।


यस अघि भदौ २१ गते जनता भ्वाइसले एक सूचना प्रकाशन गर्दै कोरोना भाइरसले शिक्षामा पारेको प्रभाव लगायतका विषयहरुसँग सम्बन्धित समग्रमा शिक्षा सम्बन्धी बाल निबन्ध प्रतियोगिता पठाउन सूचना गरेको थियो ।


कोरोना भाइरस कोभिड १९ का कारण केही दिन अघिदेखि मात्रै वैकल्पिक सिकाई केन्द्र मार्फत् शिक्षण सिकाईमा विद्यालय र विद्यार्थीहरु सहभागी भएसँगै प्रतियोगिताको जानकारी विद्यार्थी तहसम्म पुगेकोले सबै विद्यार्थीलाई समेट्नका लागि आगामी असोज २२ गतेसम्मका लागि समय थप गरिएको हो ।


थप गरिएको समयसीमा अनुसार आगामी असोज २२ गते रातको १२ बजेसम्म विद्यालयतहका बालबालिकाहरु (कक्षा १ देखि १२) ले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको अन्तिम मूल्याङ्कनको नतिजा आगामी कार्तिक २ गते सार्वजनिक गरिने जनता भ्वाइसका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन

Next Post

ज्योति लाइफले बनायो फोटो फ्रेम

Next Post
ज्योति लाइफले बनायो फोटो फ्रेम

ज्योति लाइफले बनायो फोटो फ्रेम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...