Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ज्योति लाइफले बनायो फोटो फ्रेम

जनता भ्वाइस by जनता भ्वाइस
September 26, 2020
in राष्ट्रिय समाचार, समाचार
0
ज्योति लाइफले बनायो फोटो फ्रेम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज ०९ । जनता भ्वाइस संवाददाता, रामेछाप ।

रामेछापका सहयोगी मन (रासम)ले बनाएको बिटार पार्कमा भ्रमण गर्नेहरुका लागि लभ आकारको फ्रेम निर्माण गरेको छ ।

सो लभ आकारको फ्रेम निर्माण गर्नका लागि ज्योति लाइफ इन्सुरेन्स कम्पनीले सहयोग गरेको हो ।

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी उप-शाखाका प्रमुख देवबहादुर श्रेष्ठका अनुसार ‘आफ्नो कम्पनीले उक्त स्थानलाई हराभरा बनाउन त पार्क घुम्न आउने हरूलाई फोटो खिच्नका सो फ्रेम बनाएको प्रतिक्रिया दिएका छन् ।’

आफ्नो कम्पनीले लगानी गरी आफ्नो कम्पनी जीवन बिमा गर्ने मात्रै भन्दा पनि सामाजिक उत्तरदायित्वका लागि पनि लागिपर्ने श्रेष्ठ बताउँछन् ।

६ महिने लामो लकडाउनको सदुपयोग गर्दै यो पार्क बनाएको रामेछापका सहयोगी मन रासमले मन्थलीमा फुडबैंकको समेत संचालन गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाल निबन्ध प्रतियोगिता निबन्ध पठाउने समय थप, कहिलेसम्मका लागि थप भयो ? हेर्नुहोस् (सूचना सहित्)

Next Post

सरकार होइन, नागरिक नै दोषी हुन्

Next Post
सरकार होइन, नागरिक नै दोषी हुन्

सरकार होइन, नागरिक नै दोषी हुन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.