Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण

जनता भ्वाइस by जनता भ्वाइस
December 19, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवराज खड्का ।रामेछाप ।

मन्थली नगरपालका वडा नं ९ पुरानागाउँ का विद्यालयहरुमा कोरोनाबाट बच्ने उपाय बारे सचेतना सहित मास्क सेनिटाइजर प्रदान गरेको छ ।


पुरानागाउँमा रहेको स्थानापति माध्यामिक विद्यालय बाङगेसल्ला, थानापति आधारभूत विद्याय बाहुनचुरा, नवदिपेश्वर आधारभूत विद्यालय सिम्ले र श्री पुण्य आधारभूत विद्यलय पुरानागाउँलाई कोभिड १९ बाट बच्ने उपाय बारे जानकारी सहित मास्क, सेनिटाइजर र हातधुने साबुन बितरन गरियो ।चारवटा विद्यालयहरुलाई स्वास्थ्यकर्मीबाट कोरोना भाइरसबाट बच्चे उपायका बारेमा जानकारी सहित एक हजार ४ सय थान सर्जिकल मास्क, दुई सय ५० थान एन ९५ मास्क र सेनिटाइजर वितरण गरिएको छ ।


जुन कर्यक्रम मा पुरानागाउ रहेको सरस्वती युवा क्लब र पुरानागाउँ जनकल्याण समाजले र साथै समाज सेबि तथा बुध्दि जिबिहरुको आर्थिक तथा प्राबिधिक सहयोग मा बितरनगरियो। पुरानागउँ स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बाहुनचुरालाई पनि सेनिटाइजर बितरन गरियो ।
विश्वमै माहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण लामो समय बन्द भएर अहिले संचालनमा आएका विद्यालयहरुलाई अत्यावश्यक मास्क , सेनिटाइजर र हातधुने साबुन सहित कोरोनाबाट बच्चे उपायबारे सचेतना कक्षा संचालनगरियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा बीचमै तालिम संचालन

Next Post

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

Next Post
आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...