Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिका २३ गते सम्म बन्द रहने

जनता भ्वाइस by जनता भ्वाइस
October 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप नगरपालिका २३ गते सम्म बन्द रहने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१९ असोज, रामेछाप। सबिना कार्की ।

रामेछाप नगरपालिकाका १ जना जनप्रतिनिधि र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिका बन्द रहने भएको छ । पालिका असोज १९ गते सोमबारदेखि २३ गते शुक्रबारसम्म बन्द रहने भएको छ ।

नगर कार्यपालिकाको कार्यालय र ६ न. वडा कार्यालय ओखेनी बन्द रहने भनि पालिकाले सूचना जारी गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामाजिक समस्या बन्दै ग्याजेट

Next Post

पहिलो पटक मलामी जाँदाको अनुभव

Next Post
पहिलो पटक मलामी जाँदाको अनुभव

पहिलो पटक मलामी जाँदाको अनुभव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...